लकपक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
असङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
लठेप्रो पाराले बोल्ने काम; रिङटा
उदाहरण[सम्पादन गर्नुहोस्]
१ बिमारले उसको बोली लकपक छ ।
२ लकपक के भएथ्यो, पुर्लुक्कै लड़ेछु ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: tottering