रोडम्याप

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै समस्या समाधान गर्न वा निर्धारित लक्ष्य प्राप्त गर्नका लागि तय गरिएको मार्गचित्र; उपाय

उदाहरण[सम्पादन गर्नुहोस्]

१. हामीले रोडम्याप सार्वजनिक गरेको एक बर्ष भयो।

२. हामीलाई अर्को रोडम्याप लिएर पनि बढ्न सकिन्थ्यो भन्ने लाग्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: plan