रेशम
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्

नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
किम्बु अथवा मलबेरीको पात खाने र प्राकृतिक रेसा निकाल्ने किरो
उदाहरण[सम्पादन गर्नुहोस्]
१. रेशम कीरालाई ख्वाउने किम्बुको पात हो।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Silkworm
अर्थ[सम्पादन गर्नुहोस्]
रेशम किराले निकालेको मसिनो रेसा
उदाहरण[सम्पादन गर्नुहोस्]
१. रेशमका लुगाहरू
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Silk