सामग्रीमा जानुहोस्

रुनु

Wiktionaryबाट

अकर्मक क्रिया

बिलौना वा बिलाप गर्नु; दुःखको आँसु झार्नु; रोदन गर्नु

नानी रुनु को कारण बिमारी वा भोक हुनसक्छ

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: to weep; to cry

सङ्खेय नामपद

[सम्पादन गर्नुहोस्]

संज्ञा अति सानो टुक्रो; रुन्को

मैले सुनको रुन्को भेटें

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: A very small piece