रिसाएर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]रुष्ट भएर; क्रोधित बनेर; रुष्ट बनेर
उदाहरण
[सम्पादन गर्नुहोस्]नोकरले काम बिगार्दा मालिकले रिसाएर उसलाई कुटे।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: with anger