सामग्रीमा जानुहोस्

राष्ट्र

Wiktionaryबाट

नाम

  1. निश्चित सिमा, जनसङ्ख्या र स्वतन्त्र सरकार भएको भूगोल; देश
  1. निजी क्षेत्रलाई प्रोत्साहित नगरी राष्ट्रले समृद्धि प्राप्त गर्न सक्दैन।
  1. अङ्ग्रेजी: Country