राशि

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. ज्योतिष शास्त्रअनुसार ग्रहहरूले भोग गर्ने खास काल खण्डको आधारमा हुने नक्षत्रहरूको समूह
  2. कुनै वस्तु, चिज, धन-सम्पति आदिको रास; थुप्रो

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. शिशुको नाउँ चेतचन्द्र थियो र मेष राशिमा पर्दथ्यो ।
  2. वृष र कुम्भ राशिको हातमा चन्द्रमा बसेका हुन्छन् ।
  3. पुरस्कारमा तीन हजारको राशि छ ।
  4. रकम र धान चामलको ठूलो राशि संकलित भएपछि क्याम्पसले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Zodiac[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]