राम्रो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]आकर्षक; सुन्दर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. आज दिन पनि कति राम्रो छ।
२. हस्ताक्षर उनको राम्रो छ।
अर्थ
[सम्पादन गर्नुहोस्]असल; उत्कृष्ट; बेस
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यो चाला त राम्रो भएन नि।
२. केटीको स्वभाव राम्रो रहेछ।