रातो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]१. रगतको जस्तो रङ्ग भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. तिमी र म एकै हौं दुवैको रगत रातो छ। २. उसको गाला रगत चुहिएला जस्तो रातो भयो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:लाल
- संस्कृत:
- अङ्ग्रेजी:Red