राजेश
स्वरूप
राजेश हिन्दूहरू विच एक प्रचलित नाम हो। राजेश शब्दको निर्माण राजा र ईश शब्दहरू मिलेर भएको छ। यो नामले ईश्वरहरूका राजा, राजाहरूका राजा, वा, स्वर्गका राजा इन्द्रलाई जनाँउद छ। यो नाम नेपाल र भारतमा निकै प्रचलित छ।
"https://ne.wiktionary.org/w/index.php?title=राजेश&oldid=42389" बाट अनुप्रेषित