सामग्रीमा जानुहोस्

राजस्व

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. सरकारले विभिन्न कर तथा महसुलको नाममा व्यक्ति तथा संस्थाबाट सङ्कलन गर्ने रकम

उदाहरण

[सम्पादन]
  1. बजेट भनेको राजस्व र व्ययको वार्षिक अनुमान हो ।
  2. राजस्व चुहावट र भ्रष्टाचार रोक्नु स्वागत योग्य छ ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:Revenue[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]