नाम
टाढासम्म हान्न सक्ने ठूलो र आधुनिक बन्दुक
१. ब्रह्मपुरी इलाकाबाट एउटा थ्री नट थ्री राइफल बरामद भएको छ।
२. राइफलको नालको मुखमा झिलिक्क आगो चम्कियो।