रहनसहन

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

रीतिथिति; चालचलन

उदाहरण[सम्पादन]

  1. नेपालीहरूको रहनसहनमा विभिन्नता पाइन्छ ।