रङ्गीचङ्गी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

झिलिमिली उज्यालो र विभिन्न रङ्गहरूले युक्त

उदाहरण[सम्पादन]

टिकुली, धागो, रिबनले रङ्गीचङ्गी देखिन्छ गढबजार।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Colorful