सामग्रीमा जानुहोस्

रक्षक

Wiktionaryबाट

नाम

रक्षा गर्ने वा बचाउने व्यक्ति वा वस्तु

  1. सिपाही देशका रक्षक हुन् ।
  2. फुटबल खेलमा गोलरक्षकले बल समातेर गोल हुनबाट बचाउँछ ।