रक्तचाप
स्वरूप
नाम
रगतको मात्रा बढी भएर वा रगत बग्ने नली साँघुरो भएर रक्तनलीमा पर्ने दबाब; रगतको चाप
१. रगतको मात्रा शरीरमा बढि हुँदा रक्तचाप बढ्ने धेरै सम्भावना हुन्छ।
"https://ne.wiktionary.org/w/index.php?title=रक्तचाप&oldid=38896" बाट अनुप्रेषित