रक्त
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]प्राणीको शरीरमा सञ्चार हुने रगत
उदाहरण
[सम्पादन गर्नुहोस्]१. तीन सय १८ जनाले रक्त जाँच गराई दान समेत गरेका थिए।
२. अस्पतालमा रक्त परीक्षण गर्दा उनलाई एड्स भएको पत्ता लाग्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Blood