सामग्रीमा जानुहोस्

रकम

Wiktionaryबाट

रकम भुुक्ता

नाम

  1. रूपैँया, पैसा; नगद
  1. काठ चोरी निकासी गराई स्थाईरुपमा गिरोहहरुद्वारा रकम असुल्ने गरे को पनि हाम्रो संवाद सुत्रले जनाएको छ ।
  2. विदेशी सहयोग रकमको वढ्दो प्रवेशले नेपालको मौद्रिक व्यवस्थापन पनि खलबल्याउने छ ।
  3. रकम कम हुने मान्छेहरु सन्सारमा कमै हुन्छन ।
  1. अङ्ग्रेजी:amount

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
"https://ne.wiktionary.org/w/index.php?title=रकम&oldid=76931" बाट अनुप्रेषित