र
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]अव्यय
अर्थ
[सम्पादन गर्नुहोस्]दुईवटा शब्द, पद वा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]- पवन र मदन गफ गर्दै छन् ।
- म घर जान्छु र गृहकार्य गर्छु।
अर्थ
[सम्पादन गर्नुहोस्]वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]- तिमीले आजको पत्रिका पढेनौ र।