योजना
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै पनि कार्य कसरी सम्पन्न गर्ने भन्ने रुपरेखा
उदाहरण
[सम्पादन गर्नुहोस्]- हाम्रो सडक बनाउने योजना सफल भयो ।
नाम
कुनै पनि कार्य कसरी सम्पन्न गर्ने भन्ने रुपरेखा
"https://ne.wiktionary.org/w/index.php?title=योजना&oldid=42364" बाट अनुप्रेषित