सर्वनाम
अन्य पुरुषको एक वचनमा लाग्ने निकटताको अवस्थिति बुझाउने आदरार्थी सर्वनामिक शव्द
यिनी मेरा भानिज हुन्।