यदाकदा

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

लगातार नहुने गरी; कहिलेकाहीँ; आक्कलझुक्कल

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यस्तो क्षण जीवनमा यदाकदा आउने गर्थ्यो।

२. कृष्ण यदाकदा कलम चलाउँदा चङ्गा उडेझैं भावुक हुन पुग्दथे।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: sometimes