यथार्थ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]साँचो र वास्तविक कुरा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हामीले कल्पना गुमायौं, यथार्थ पायौं
२. साँचो के हो भने अंध्यारो पनि यथार्थ हो र उज्यालो पनि यथार्थ हो
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: reality