यतिखेर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियायोगी
अर्थ
[सम्पादन गर्नुहोस्]यस बेलामा; यो समयमा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यतिखेर उसको जीउ पनि चङ्गा छ र मन पनि चङ्गा छ २. यतिखेर सबैका ओठमा पातलो हाँसो पोतियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: At the moment