यताउति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियायोगी
अर्थ
[सम्पादन गर्नुहोस्]वरिपरि; नजिकैको क्षेत्रतिर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कोइराला पहाडी भेषमा यताउति हिंडडुल गर्ने गर्थे। २. तिनको भाइ ओछ्यानमा यताउति पल्टेर मडारिरहेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: Here and there