म्युजिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- बाद्ययन्त्रबाट निश्चित लय वा तानमा निकालिएको मधुर धुन; संगित
उदाहरण
[सम्पादन गर्नुहोस्]- उनीहरू सबैलाई एकै खालका म्युजिक मन पर्छ ।
- म्युजिकमा रुचि थियो पहिले देखि नै ।