मोटो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

बाक्लो; ठूल्प जिउ गरेको

उदाहरण[सम्पादन गर्नुहोस्]

खाता भन्दा किताप मोटो हुन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Fat