मैदान

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

सम्म भूभाग, चौर (चउर)

उदाहरण[सम्पादन]

  1. त्यो मैदानमा हामी फुटबल खेल्छौँ ।
  2. तराईमा धेरै मैदानहरू छन् ।