मृत्युदर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मृत्युको दर

उदाहरण[सम्पादन गर्नुहोस्]

१. चोरी–निकासीका कारण नेपालमा गैंडाको जन्मदरभन्दा मृत्युदर धेरै गुणा बढी हुन पुगेको छ। २. जन्मान्तरले बालबालिकाको मृत्युदरलाई घटाउन सहयोग पुर्याउनेछ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Fear of Death