मृत्युदण्ड

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

अपराधको सजाय स्वरूप मान्छेलाई मार्ने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

१. हाम्रो कानुनले मृत्युदण्डलाई वर्जित गरेको छ। २. सुकरातलाई राज्यले मृत्युदण्डको फैसला सुनायो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Death penalty