सामग्रीमा जानुहोस्

मूला

Wiktionaryबाट
मूला

संज्ञा

माटोमुनि फल्ने सब्जीको किसिम जसको जराको सिन्की र पातको गुन्द्रुक बनाइन्छ ।

मूलाको सिन्की साह्रै अमिलो हुन्छ|

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:Radish
  4. हिन्दी:मूली