मानवीय

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

मानवको; मानिससँग सम्बन्धित

उदाहरण[सम्पादन]

  1. हामीले आफ्नो मानवीय कर्तव्य भुल्नु हुँदैन।