मादक

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

मात्ने चीज; नशालु पदार्थ

उदाहरण[सम्पादन गर्नुहोस्]

मादक पदार्थको सेवन स्वास्थ्यको निम्ति हानिकारक हुन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Stimulant