मातामह

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

संज्ञा

अर्थ[सम्पादन]

मातका पिता; मावलका हजुर बुबा

उदाहरण[सम्पादन]

मावलका हजुरबालाई मातामह पनि भनिन्छ ।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Maternal Grand father