माइजू

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मामाकी पत्नी

लिङ्ग[सम्पादन गर्नुहोस्]

स्त्रीलिङ्ग [पुंलिङ्ग: मामा]

उदाहरण[सम्पादन गर्नुहोस्]

मामाले माइजुलाई पोहोर बिहे गर्नु भएको हो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:Aunt; Mother's sister in law