सामग्रीमा जानुहोस्

महिनाहरू

Wiktionaryबाट

नेपाली पात्रो अनुसार १२ महिनाहरू यस‍प्रकार छन् :

• बैशाख
• जेष्ठ (जेठ)
• आषाढ (असार)
• श्रावण (साउन)
• भाद्र (भदौ)
• आश्विन (असोज)
• कार्तिक (कात्तिक)
• मार्ग (मंशिर)
• पौष (पुस)
• माघ
• फ़ाल्गुन (फागुन)
• चैत्र (चैत)