महासचिव

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. कुनै संघ, संस्था वा पार्टीको दैनिक कार्य संचालन गर्न नियुक्त वा निर्वाचित प्रमुख सचिव

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले संघको संरचनामा फेरबदल गर्ने प्रस्ताव राख्‍नु भएको छ ।
  2. राखेपको आर्थिक नियमावली अनुसार संघका अध्यक्ष र महासचिवले विदेश भ्रमणमा प्रथम श्रेणीको सुविधा पाउँछन् ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:General secretary[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]