महामन्त्री

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. संघ, संस्था वा पार्टीको केन्द्रीय सचिव
  2. सामन्ती राजतन्त्रात्मक व्यवस्थामा राजाबाट नियुक्त मुख्य मन्त्री

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. चौधरी त्यसबेला काङ्ग्रेसका महामन्त्री हुनुहुन्थ्यो ।
  2. अष्टावक्रलाई लिएर जनकको सभामा जाँदा महामन्त्रीलाई सारै चिन्ता परेको थियो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]