महसुल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- वस्तु वा सेवा लिए बापत तिर्नुपर्ने रकम
- सरकारी निकायलाई कर स्वरूप तिरिने रकम
उदाहरण
[सम्पादन गर्नुहोस्]- विद्युत प्राधिकरणले पनि महसुल दरमा वृद्धि गर्ने तयारी मिलाइरहेको छ भनिन्छ ।
- डिजेल इञ्जिनका गाडी आयातमा ७५ प्रतिशत भन्सार महसुल मात्र छूट दिइनेछ ।