महल
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अर्थ[सम्पादन गर्नुहोस्]
- ठूलो र धेरै सुविधा भएको घर
- लिखित दस्तावेजमा रहेको खण्ड वा कोठा
उदाहरण[सम्पादन गर्नुहोस्]
- राजाबाट पनि कान्छी रानीलाई दरबार भन्दा बाहिर छुट्टै महल बनाइ राखि दिएका थिए ।
- पैसा आर्जन गर्ने र भव्य महल बनाउने होड नै चल्यो ।
- नमूनाको रुपमा दिइएको समय-तालिकामा उत्तरदायी व्यक्ति भन्ने एउटा महल राखिएको छ।
- मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) अनुसार