नाम
मनको बल; भित्री आँट
१. मलाई तर्साउन र मनोबल गिराउन पनि यो शक्ति प्रदर्शन गरिएको हुनसक्छ।
२. तिनको उपस्थितिले भीडको मनोबल अरू बढाइदिएको छ।