मनस्थिति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]मनको स्थिति; मानसिक अवस्था
उदाहरण
[सम्पादन गर्नुहोस्]१. म यो जिम्मेवारी सम्हाल्ने मनस्थितिमा पनि थिइनँ।
२. यस्तो मनस्थितिबाट चाँडै पार पाउने आशा गर्छु।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: