नाम
मनमा रहेको इच्छा; अभिप्राय
१. हामीहरू एकबाजि साहेबलाई दर्शन गरी नाच देखाउने मनसुवाले आएका हौँ।
२. मलाई राजपाठको काम गर्न मनसुवा छैन।