मथलारम्भ

Wiktionaryबाट

मथलारम्भ

पदवर्ग[सम्पादन गर्नुहोस्]

  • नाम

शब्द निर्माण[सम्पादन गर्नुहोस्]

  • मथलारम्भ [मूल: मथल्–नु]

अर्थ[सम्पादन गर्नुहोस्]

१. भद्रगोल पार्ने काम।

२. घारघुर पार्ने काम।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]