मणि

Wiktionaryबाट

मणि

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ १. घाँटीमा लगाउने गहनाको एक प्रकार । २. घोडाको घाँटीमा हुने भुँवरी । ~ माला— ना॰ १. घाँटीमा लगाउने गहनाको एक प्रकार; कण्ठश्री । २. घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड; गलगण्ड । ~ शोथ— ना॰ घाँटी सुन्निने कुनै पनि रोग । — श्री— ना॰ घाँटीमा लगाइने एक प्रकारको सुनको गहना; कण्ठमाला । — स्थ— वि॰ १. आउँदो भएको (पाठ इ॰); कण्ठाग्र । २. घाँटीमा रहेको; कण्ठमा रहेको । ~ हार— ना॰ १. प्रायः उच्च घरानका महिलाले घाँटीमा लगाउने मालाका आकारको गहना (नेकलेस) । २. घाँटीमा लगाइने मालाका आकारको कुनै पनि गहना (कण्ठश्री, कण्ठमाला, तिलहरी इ॰) ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=मणि&oldid=46733" बाट अनुप्रेषित