मजदुर

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

१. ज्याला लिएर शारीरिक काम गर्ने व्यक्ति

उदाहरण[सम्पादन]

१. घर बनाउने र बाटो खन्ने मजदुर २. यातायात मजदुरहरूले चार घण्टा चक्काजाम गरे।


अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Labour