मखमली
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सानो, गोलो, रातो वा सेतो रंगको, वास्ना नआउने र नओइलाउने एक प्रकारको फूल
उदाहरण
[सम्पादन गर्नुहोस्]१. तिहारमा फुल्ने सयपत्री, मखमली र गोदावरी फूलहरू जताततै फुलेका थिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: