भेटघाट

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम पद

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै पनि दुई मानिस एकै समयमा एकै ठाउँमा हुने प्रकृया , प्राय सल्लाह अनुसार

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. अाज धेरै महिना पछि हाम्रो भेटघाट भयो ।