भीख
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]जोगी वा माग्नेलाई दिइने अन्न, पैसा, सिधा आदि; भिक्षा
उदाहरण
[सम्पादन गर्नुहोस्]सडकको पेटीमा अघि नै देखि एक वृद्धा कराउँदै भीख मागिरहेकी छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: