भाषा
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
सङ्खेय नाम
अर्थ[सम्पादन]
मनको भाव, विचार आदि अरूसम्म पुर्याउने माध्यम; संचारको माध्यम
उदाहरण[सम्पादन]
१. भाषालाई उहाँ सम्पर्कको माध्यम मान्नु हुन्थ्यो।
२. जुन भाषामा श्रोताले बढी बुझ्न सक्छ सोहि भाषाको प्रयोग उहाँ गर्नु हुन्थ्यो।
अर्थ[सम्पादन]
बोलेर वा लेखेर व्यक्त गर्ने शैली
उदाहरण[सम्पादन]
१. त्यसपछि उसले शिष्ट भाषामा दूधमा नौनी घोले जस्तै मेरो प्रशंसक रहेको कुरो प्रकट गर्यो।
२. प्रधानमन्त्रीकै भाषामा भन्ने हो भने उहाँ प्रमं पदमा आसीन हुनु भएपछि मंहगी नियन्त्रण गर्ने आश्वासन जनसमक्ष प्रस्तुत गर्नु भएको थियो।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: language